AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान कविता वाचनमा ग्रिनल्याण्डकी अंकिता प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७६, शुक्रबार १८:५८
9
Shares

विराटनगर / हिसान मोरङको आयोजनामा अन्तर विद्यालय कविता वाचन प्रतियोगितामा ग्रिनल्याण्ड कलेजकी अंकिता जिसी प्रथम भएकी छिन् ।

जिसीले २० जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् । त्यस्तै अरनिको कलेजकी एलिना पराजुली दोस्रो, कान्तीपुर कलेजकी निरुता रिजाल तथा अरनिकोकी ग्रिस्मा पराजुली भएकी छिन् । उनीहरुलाई क्रमश ५, ३, २ र १ हजार नगद तथा ट्रफिले पुरस्कृत गरिएको हिसान मोरङका कोषाध्यक्ष भुवन नेपालले जानकारी गराए ।

पुरस्कृत हुनेलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, केन्द्रीय सदस्य शंकर भट्टराई मोरङ अध्यक्ष राजेश कार्की र वरिष्ट उपाध्यक्ष अमित ढकालले वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर