RUMPUM
animated ellipse animated ellipse

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७६, शुक्रबार १२:०३
3
Shares

झापा / झापा विर्तामोड नगरपालिका १ पश्चिम स्टेन स्थित र्पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान विरगंजबाट काकडभिट्टातर्फ आउदै गरेको ना ४ ख ६११६ नम्बरको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका २ का ५६ वर्षिय होमनाथ ढुङ्गेललाई ठक्कर दिएर घाईते बनाएको थियो । ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागी वि।एण्डसी। अस्पताल विर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बस, बस चालक पर्सा जिल्लाको गढी नगरपालिका ९ का ३९ वर्षिय बेदबहादुर सुबेदीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर