AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर केलजमा मानव सहयोगी हातको रक्तादान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ मंसिर २०७६, आईतवार १६:२५
3
Shares
विराटनगर / मानव सहयोगी हातहरूले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित कान्तिपुर कलेज परिसरमा आइतबार आयोजना गरिएको रक्तदानमा १ सय ३ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदानमा विद्यार्थी, शिक्षकहरूले रक्तादान गरेको मानव सहयोगी हातहरु नामक संस्थाका सचिब ताजिम अन्सारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर