AArya
RUMPUM
animated ellipse animated ellipse

भारत छत्तीसगढमा प्रहरीबीच गोली चल्दा ६ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७६, बुधबार १९:२०
3
Shares

छत्तीसगढ़ / भारतको छत्तीसगढ़मा प्रहरीबीच गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।

छत्तीसगढमा माओवादी प्रभावित नारायणपुर जिल्लामा भारत–तिब्बत सीमा प्रहरी बलको क्याम्पमा आपसी गोली चल्दा ६ जना सैनिकको मृत्यु भएको प्रहरी उपरिक्षक मोहित गर्गले जानकारी दिए । उनका अनुसार आज बिहान जिल्लाको कड़ेनार क्षेत्र स्थित एक क्याम्पमा प्रहरी जवानबीच गोली चल्दा ६ जना घाइते भएका छन् ।

घटनाको बारेमा अनुसन्धान सुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर