RUMPUM
animated ellipse animated ellipse

तीनवटा वडाको मतगणना सकिँदा नेकपाका प्रकाश १७ मतले अघि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार ०९:१९
3
Shares

धरान / धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उप–निर्वाचनमा ३ वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राई झिनो मतान्तरले अगाडी रहेका छन् ।

धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाशले कांग्रेस उम्मेदवार तिलक राईलाई १७ मतले पछि पारेकबा छन् । प्रकाशले २३०९ मत ल्याउँदा कांग्रेसका तिलकले २२९२ मत पाएका छन् । त्यस्तै समाजवादी पार्टीले ७८ मत र लिम्बुवानले १ सय ३१ मत बटुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर