खबर पूर्वाञ्चल
हिजो दिउँसो आफ्नै घरमा ४२ बर्षीय राजिव निरौलाले आफ्नै घाँटी चक्कु रेटेर आत्म हत्या गरेका हुन् । चक्कु काटेर गम्भिर घाईते भएका निरौलालाई लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोवेल अस्पताल विराटनगर ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।