AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा फेस अफ मारवाडी किड्स हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०७६, बुधबार २०:०९
3
Shares

विराटनगर / फेस अफ मारवडी किड्स २०१९ हुने भएको छ । आउँदो मंसिर २२ गते विराटनगरस्थित जैन भवनमा हुने उक्त प्रतियोगिताको फाइनलमा ४५ जना प्रतियोगि छन् ।

मारवाडी युवा मञ्च विराटनगर र पेज ३ को संयुक्त आयोजना यो प्रतियोगिता हुन लागेको हो ।

फाइलनमा पुगेका ४ देखि १४ वर्षका बालवालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । फाइनलमा पुगेका प्रतियोगिहरू विराटनगर, इटहरी, धरानलगायतका सहरबाट सहभागि छन् । फाइनलमा पुगेका प्रतियोगिहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूलाई प्रशिक्षण दिदै आएको अध्यक्ष अग्रवालले बताए ।

मारवाडी बालवालिकाहरूमा भएको प्रतिभा उजार गर्नुको साथी उनीहरूको व्यातित्व विकास गराइ समाज निमार्णमा उल्लेखिनिय योगदान पु¥याउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । विराटनगरमा हुने फाइनल भव्य र सभ्य तरिकाले हुने उनले बताए । ‘विराटनगरमा लामो समयपछि फेस अफ मारवडी किड्स हुन लागेको हो,’ अध्यक्ष अग्रवालले भने, ‘यो प्रतियोगिता निष्पक्ष र भव्य तरिकाले हुनेछ ।’ मारवाडी युवा मञ्चले आयोजना गरिएको फेस अफ मारवाडी किड्स पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर