AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विग होटलले करिब २० लाखको लागतमा ‘विग क्याफे’ सञ्चालनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७६, आईतवार २१:०५
3
Shares
विराटनगर / विराटनगर-९ रोडशेष चौकमा रहेको विग होटल परिसर भित्र करिब २० लाख लागतमा ‘विग क्याफे’ सञ्चालनमा आएको छ ।

आज एक कार्यक्रमको बिच उक्त क्याफे सञ्चालनमा आएको हो ।

विग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपमणिराज भण्डारीले संयुक्त रूपमा रिविन काटेर क्याफेको शुभराम्भ गरे । क्याफेलमा विभिन्न प्रकारको कपी, चिया, बड डे केकदेखि लाइट स्नेक्सहरू पाइने विग होटलका व्यवस्थापक नरेशकुमार श्रेष्ठले जानकारी दिए ।

विग क्याफेले हिमालयन जावासँग पनि चाँडै नै सहकार्य गर्दै सोहि स्वादको कफि पनि उक्त क्याफेमा सञ्चालनमा ल्याउने होटलका सञ्चालक भरतबहादुर कार्कीले जानकारी दिए । यस अघि एक सय करोडको लगानीमा विग होटल सञ्चालनमा ल्याईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर