AArya
RUMPUM
animated ellipse animated ellipse

वेवारीशे अवस्थामा शव फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०७६, मंगलवार २०:०१
3
Shares

बेलवारी / मोरङको बेलवारी नगरपालिका ३ लोहन्द्रा पुल मुनी नाम थर वतन नखुलेको अन्दाजी ६० बर्षीय पुरुष मानिसको शव फेला परेको छ ।

आज दिउँसो ३ बजेको समयमा खोलाको विचमा मानिसको शव रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर