RUMPUM
animated ellipse animated ellipse

पहिरोले घर पुरिदा १० लाखको क्षति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७६, सोमबार १७:०७
3
Shares
संखुवासभा / संखुवासभाको चैनपुर नगरपालिका ७ भण्डारी मोडमा पहिरोको कारण १ घरमा क्षति पुगेको छ ।

आज विहानको राती देखि परेको अविरल बर्षासंगै घर माथीदेखि झरेको पहिरोले भण्डारी मोडका भगवती भण्डारीको ईट्टा र माटोको गाह्रो तथा टिनको छाना भएको २ तले कच्ची घर पुरिदा घर भित्र भएको सम्पुर्ण सामान नष्ट भई करिव १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

उक्त पहिरोबाट मानवीय तथा चौयापा क्षति नभएको तथा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरो हटाउने कार्य भईरहेको चैनपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर