खबर पूर्वाञ्चल
सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरेका कलेजले लिएका दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीलाई नगद सहित सम्मान गरेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले पुरस्कृत गरे ।