CLASSICTECH NET

प्रदेशकै उत्कृष्ट स्कूलको सम्मान विराटनगरको एभरेष्ट स्कूललाई

खबर पूर्वाञ्चल, २३ भाद्र २०७६, सोमबार ०८:५४

विराटनगर / राष्ट्रिय शिक्षा दिवशको अवसर पाररे विराटनगर–५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कूललाई प्रदेश १ सरकारले सम्मान गरेको छ ।

प्रदेश १ को समामाजिक विकाश मन्त्रालयद्वरा संस्थागत विद्यालयहरु मध्ये मोरङ जिल्लको प्रथम तथा प्रदेशकै उत्कृष्ट संस्थागत विद्यालयको रुपमा एभरेष्ट स्कूल सम्मानित भएको हो ।

एभरेष्टलाई आइतबार एक कार्यक्रमकाविच प्रदेश १ का मुख्य मन्त्री शेरधन राई सम्मान पत्रसहित १ लाख नगदले सम्मान गरेका थिए । सो सम्मान पत्र स्कूलका प्रिन्सिपल टिकाराम पुरीले ग्रहण गरेका थिए । सम्मानले स्कूललाई थप जिम्मेवारी बनाउनुका साथ हौसला बढाएको स्कूललका प्रिन्सिपल पुरीले बताए ।

प्रतिक्रियाहरु

  1. Kamleshwar Thakur लेख्नुहुन्छ

    If government want to upgrade the quality of government schools then this type of reward must be provided to government school not to the private school.This type of activities decreasing the quality of government school and believe and confidence of general people so government should take right decision in right time otherwise closed the all the government school.

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५