RUMPUM
animated ellipse animated ellipse

प्रदेशकै उत्कृष्ट स्कूलको सम्मान विराटनगरको एभरेष्ट स्कूललाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ भाद्र २०७६, सोमबार ०८:५४
63
Shares

विराटनगर / राष्ट्रिय शिक्षा दिवशको अवसर पाररे विराटनगर–५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कूललाई प्रदेश १ सरकारले सम्मान गरेको छ ।

प्रदेश १ को समामाजिक विकाश मन्त्रालयद्वरा संस्थागत विद्यालयहरु मध्ये मोरङ जिल्लको प्रथम तथा प्रदेशकै उत्कृष्ट संस्थागत विद्यालयको रुपमा एभरेष्ट स्कूल सम्मानित भएको हो ।

एभरेष्टलाई आइतबार एक कार्यक्रमकाविच प्रदेश १ का मुख्य मन्त्री शेरधन राई सम्मान पत्रसहित १ लाख नगदले सम्मान गरेका थिए । सो सम्मान पत्र स्कूलका प्रिन्सिपल टिकाराम पुरीले ग्रहण गरेका थिए । सम्मानले स्कूललाई थप जिम्मेवारी बनाउनुका साथ हौसला बढाएको स्कूललका प्रिन्सिपल पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर