पूर्वाञ्चल खबर
गायक सोनुकुमार दासको सुमधुर स्वरमा सजिएको उक्त गीतमा विशाल देवल र मोडेल पुनमले साथ दिएकी छिन् । उक्त गित युनाइटेड रेकर्डिङ स्टुडियोले संयोजन गरेका छन् । भावनात्मक गित ‘कोना बतायब मोनक बात ’ मा सप्तरी जिल्लाको अधिकांश प्राकृतिक एवम् धारर्मीक स्थलहरुमा छायाङ्कन गरिएको छ । गीतको रचना, सङ्गीत तथा निर्मातां सागर बिर कडारीले गरेका छन् ।