CLASSICTECH NET

बास्केवलको उपाधि विराटनगरको सगरमाथा स्कूललाई

खबर पूर्वाञ्चल, २६ श्रावण २०७६, आईतवार २०:३७

विराटनगर / विराटनगर बास्केवल एकेडेमीले आयोजना गरेको ‘यु – १८ थ्री वाई थ्री’ एक दिने बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको सगरमाथा स्कूलले आत पारेको छ ।

बास्केटबल खेललाई ग्राँसरुटबाट अगाडी बढाउनको लागी आयोजना गरिएको ‘यु – १८ थ्री वाई थ्री’ एक दिने बास्केटबल प्रतियोगिताको उपाधि सगरमाथाले हात पारेको हो ।

त्यसैगरी उपविजेता विराट चोकको ब्राईट फ्यूचर स्कूल भएको छ । प्रतियोगितमा मोरङका १२ वटा टिमको सहभागिता रहेको थियो । विजेता टिमलाई ट्रफि , मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्राईट फ्यूचरका सौगात प्रसाई भएको, खेल संयोजक विवेक बस्नेतले जानकारी दिए । प्रतियोगिता विराटनगरको मेरील्याण्ड कलेजको प्राङगणमा भएको हो ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५