AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा निशुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०७६, मंगलवार १९:३५
3
Shares

विराटनगर / विराटनगरस्थित ग्रेडेड बोडिङ स्कूलमा निःशुल्क आँखा र कानको स्वास्थ्य शिविर आयोजना गरेको छ ।

स्कूल परिसरमा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरेको स्कूलले जनाएके छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ग्रेडेड स्कूलका ५ सय भन्दा बढी विद्यार्थीले आँखा र कानको परिक्षण गरेका थिए ।

स्कूलले सोमबार पनि स्कूल परिसरमा निःशुल्क दत्त परिक्षण शिविर आयोजना गरेको थियो । उक्त शिवरमा २ सय बढीले दातको परिक्षण गराएका स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर