AArya
RUMPUM
animated ellipse animated ellipse

भानु कलेजमा अभिमुखिकरण गोष्ठी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७६, शनिबार १६:०८
36
Shares

विराटनगर / विराटनगर–९ मा रहेको भानु कलेजले कक्षा ११ मा भर्ना भएका १५ औ ब्याचका विज्ञान तथा व्यवस्थाप संकायका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ मा भर्ना भएका ३ सय ४० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा कलेजका सञ्चालकहरु प्रा.डा. दामोदर थापा, प्रा.डा. देवेन्द्र अधिकारी, प्रा.डा. नागेन्द्रप्रसाद साह, तुलसी खतिवडा कलेजका प्रिन्सिपल देवेश प्रधान, को–अर्डिनेटर आरसी कोइरालाले बोलेका थिए । कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रमोदकुमार मण्डलले कविता वाचन र अर्जुन कटुवालले विभिन्न क्यारिकेचर प्रस्तुत गरेका थिए । नव आगन्तुक विद्यार्थी मुकेशराज भण्डारी र एलिना खतिवडाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर