CLASSICTECH NET

खोलाले बगाएर अढाई बर्षीय बालकको मृत्यु

खबर पूर्वाञ्चल, ३० असार २०७६, सोमबार १६:००

झापा / झापाको मेचीनगर नगरपालिका १३ का एक बालकलाई खोलाले बगाएर मृत्यु भएको छ ।

आज विहान गंगाराम प्रसाईको अढाई बर्षीय छोरा अजित प्रसाईको खोलाले बगाएर मृत्यु भएको हो । विहान खेलमा गएको बाबुलाई पछ्याउदै जाने क्रममा फुलवासा खोलाले छोरालाई बगाउँदै गरेको बाबुले नै देखेपछी स्थानीयवासी समेतको सहयोगमा तत्काल उद्धार गरी उपचारको लागी बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा अजितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५