RUMPUM
animated ellipse animated ellipse

पनौतीविरुद्ध विराटनगरको १० गोल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०७६, आईतवार २०:५९
3
Shares

काठमाडौ / काठमाडौमा जारी उपमेयरकप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पनौती नगरपालिकालार्इ शुन्यका विरुद्व १० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

सशत्र प्रहरी बल हल चोक काठमाडौं खेलमैदानमा आज भएको खेलमा रेखा पौडेलले ह्याट्रिकसहित ५ गोल गरिन् भने सावित्री मगरले पनि ह्याट्रिक गर्दै ३ गोल गरिन । सपना मगर र क्याप्टान मनमाया लिम्बुले समान १ १ गोल गरिन् ।

विराटनगरले सोमबारको सशत्र प्रहरी बल हल चोकमा नुवाकोट नगरपालिका पतिस्पर्धा गर्ने विराटनगर महानगरका प्रबक्ता उद्धव अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर