AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कूलमा ब्लू डे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०७६, शुक्रबार २१:१९
3
Shares

विराटनगर / विराटनगर १० मा रहेको कान्तिपुर सेकेण्डरी स्कूलद्धारा संचालीत मन्टेश्वरी कक्षामा आज ब्लू डे मनाएको छ ।

स सानावालबालीकाहरुलाई ब्लू रंगको ज्ञान दिन ब्लू डे मनाइएको हो । कार्यक्रममा शिक्षक शिक्षिकादेखि विद्यार्थी सवै ब्लू कपडा लगाएर कार्यक्रममा सहभागि रहेका थिए ।

त्यसैगरी कक्षा १ देखि कक्षा ५ सम्म हाउस वाइज हाजिरीजवाफ कार्यक्रमको आयोजना गरिएको थियो जसमा ब्लू हाउस प्रथम भए भने रेड हाउस दोस्रो भए । प्रथम र दोस्रो हुने विद्यार्थीहरुलाई आइतवार पुरकृत गर्ने कुरा स्कूलको भाईस प्रिन्सिपल देविलाल महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर