CLASSICTECH NET

प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको शाखा विराटनगरमा

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७६, मंगलवार १७:११

विराटनगर / प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको शाखा कार्यालय विराटनगरमा विस्तार भएको छ ।

विराटनगर १ नेताचोक पोखरिया स्थित शाखाको एक कार्यक्रम विच बैंकिङ कार्यालयको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बा.आङ्गबो र विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उद्घाटन गरे ।

मर्चेन्ट वैकिङ्गले लगानी व्यावस्थापन निक्षेप सेवा सम्बन्धी कार्य गर्दै आएको मर्चेन्ट बैंकिङ्ग लिं. विराटनगर शाखाका अध्यक्ष विमलकुमार तिवारीले जनकारी दिए । मर्चेन्ट काठमान्डौपछि विराटनगरमा पहिलो शाखा कार्यलय विस्तार गरिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५