नमुना स्कुलले गर्यो ६० विद्याथीलार्ई दिक्षित

खबर पूर्वाञ्चल, ३० बैशाख २०७६, सोमबार १९:५४

विराटनगर / विराटनगर–७ मा रहेको नमुना विद्या मन्दीरले कक्षा १ विद्यार्थीलाई दिक्षित गरेको छ ।

आज स्कूलमा एक कार्यक्रमको आयोजना गरे कक्षा १ मा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई स्कूलले दिक्षित गरेको स्कूलका प्रिन्सिपल शिव अधिकारलिे जानकारीले जानकारी दिए । सोही अवसरमा स्कूलमा भर्ना भएका १ सय ५० जना नयाँ विद्यार्थीलाई स्कूलले आजै स्वागत समेत गरेको स्कूलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५