पूर्वाञ्चल खबर
विराटनगर । विराटनगरमा सञ्चालनमा आएको सेन्ट्रल मलमा आज कमेडियन सन्दिप क्षेत्री र गायिका आस्था राउतले गित गाएर तताएकी छिन् ।

मलमा आज दिउँसो भएको सांगितीक कार्यक्रममा कमेडियन सन्दिप क्षेत्रीले आफ्नो कमेडियन प्रसतुत गरि विराटनरको सेन्टर मलमा सामान खरि गदै मनोरञ्जन दिएका थिए भने अहिलेको चर्चित गायिका आस्था राउतले चौबन्दीमा पटुकी देखि भुम्के बुलाकीलगायत ८ वटा चर्चित गित गाउँदै नाच्दै दर्शकको मन जितेकी थिइन्।

गायिका राउतले कार्यक्रमको साउण्डसिस्टम राम्रो नभएपछि आयोजकलाई गुनासो गरिन उनले भनिन् मैले दिनुपर्ने पफैमेन्स राम्रो नभएको बताइन् । सार्थै स्थानिय डान्स ग्रुप मिस्ट्री डान्स गायजले प्रस्तुत गरेका थिए ।



तस्वीरहरु पुष्पराज थपलिया