CLASSICTECH NET

सुशासन प्रत्याभुत विधेयक प्रदेश सभामा पेश

खबर पूर्वाञ्चल, २७ चैत्र २०७५, बुधबार १६:५५

विराटनगर / आज बसेको प्रदेश नं १ प्रदेश सभाको वैठकले प्रदेशको सुशासन प्रत्याभुत गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक,२०७५ सभामा पेश भएको छ ।

न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले सशोधनसहित प्रस्ताव सभामा प्रदेश सभा नियमावली २०७४ को नियम १०५ वमोजिम पेश गरे । सो समितिमा १६ जना सदस्यहरु रहेका छन् भने ६ जना सदस्यहरुहरुले सशोधन प्रस्ताव राखेका थिए ।

संशोधनसहित प्रस्ताव पेश गर्दै सभापति पराजुलीले समितिका सभापतिहरु सहमतीको आधारमा चयनवाट सदन सहमती र सहकार्य सञ्चालन भई प्रदेशको समृद्ध कायम गर्न समाजमा सन्देश जाने वताए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५