RUMPUM
animated ellipse animated ellipse

आइपिएल-१२ मा सन्दीपले लिए पहिलो विकेट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७५, शनिबार २०:४९
3
Shares

विराटनगर / सन्दीप लामिछानेले दिल्ली क्यापिटलका लागि पहिलो विकेट लिएका छन् ।

सुरुवाती दुई खेलमा मौका नपाएका लेग स्पिनर सन्दीपले कोलकाता नाइट राइडर्सका निखिल नायकलाई ७ रनमा आउट गरेका छन् । पहिलो ओभरमा मात्र १ रन दिएका सन्दीपले आप्mनो दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन । उनले २ ओभरमा किफायती बलिङ गर्दै मात्र ७ रन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर