CLASSICTECH NET

आइपिएल-१२ मा सन्दीपले लिए पहिलो विकेट

खबर पूर्वाञ्चल, १६ चैत्र २०७५, शनिबार २०:४९

विराटनगर / सन्दीप लामिछानेले दिल्ली क्यापिटलका लागि पहिलो विकेट लिएका छन् ।

सुरुवाती दुई खेलमा मौका नपाएका लेग स्पिनर सन्दीपले कोलकाता नाइट राइडर्सका निखिल नायकलाई ७ रनमा आउट गरेका छन् । पहिलो ओभरमा मात्र १ रन दिएका सन्दीपले आप्mनो दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन । उनले २ ओभरमा किफायती बलिङ गर्दै मात्र ७ रन दिएका छन् ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५