AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसीजले देखायो ‘कखरा’को च्यारिटि शो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७५, शनिबार १९:५८
3
Shares

विराटनगर / विराटनगर जेसीजले नेपाली वृतचित्र ‘कखरा’को च्यारिटो शो देखाएको छ ।

शिक्षा क्षेत्रमा सकात्मक परिवर्तन ल्याउने उद्देश्यले जेसिजले शनिबार विराटनगरस्थित सिटी सिनेमा हालमा सो चलचित्रको च्यारिटो शो देखाएको हो ।

अहिले शैक्षिकको विकास र शिक्षा कसरी प्रदान गर्नुको साथै विद्यार्थीलाई कसरी पढाउने सन्देश मुलक डकुमेन्ट्री चलचित्रको च्यारिटी शो गरिएको विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईले बताए ।

कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमीरे, प्रदेश सांसद केदार कार्की, यसोदा अघिकारी विराटनगर महानगरपालिकाको प्रमुख भीम पराजुलीको सहभागि थियो । सोही अवसरमा प्याब्सनको केन्द्रीय अध्यक्ष टिकाराम पुरीलाई सम्मान गरियो । उक्त च्यारिटी शो को कार्यक्रम संयोजिका रंजिता खनाल रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर