CLASSICTECH NET

अरनिको कलेजले गर्यो कक्षा १२ को विद्यार्थीलाई विदाई

खबर पूर्वाञ्चल, १६ चैत्र २०७५, शनिबार १५:५०

विराटनगर / विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका ७ सय ५ जना विद्यार्थीहरुलाई शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान संकायका १९ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान र माध्यामि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरेको छ ।विदाई कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गित गाएका थिए ।

कार्यक्रममा कलेजका प्रार्चय राजेश कार्की, सस्थापकहरु डा. भविन्द्र निरौला, भरत दाहाल, उमेन्द्रविलाश लुइटेल रविकाश खनाल तथा प्रध्यापक कृष्ण वस्ती र विमल भट्टराईलगायत शुभकामना दिएर विदाई गरेको थिए । कक्षा १२ बाट विदाई हुने विद्यार्थी सबुनम सुब्बा कलेजमा वितेको दुई वर्षको अनुभव सुनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५