CLASSICTECH NET

विराटनगर जुनियर जेसिजको लोगो सार्वजनिक

खबर पूर्वाञ्चल, २ चैत्र २०७५, शनिबार २१:०४

विराटनगर / विराटनगर जुनियर जेसिज बर्ष २०१९ को लोगो सार्वजनिक गरिएको छ । जेसिज अध्यक्षहरुले हरेक बर्ष आफ्नो थिममा रहेर लोगो सार्जजनिक गर्ने गर्दछन् ।

अध्यक्ष दीपा ओडारीले ‘टुगेदर वी क्यान’ नामक लोगो सार्वजनिक गरेकी हुन् । विराटनगर जुनियर जेसिजका पूर्व अध्यक्ष डा.सन्देशदास श्रेष्ठ, विराटनगर जेसिजका अध्यक्ष सेवक वजगाई, विराटनगर जुनियर जेसिजका पूर्व अध्यक्ष अभिनाश थापालगायतको उपस्थितिमा लोगो अनावरण गरिएको थियो ।

यसैवीच विराटनगर जुनियर जेसिजले पदाधिकारीहरुका लागि एक दिने तालीम पनि दिएको एलओएम तालीम दिईएको अध्यक्ष ओेडारीेले बताइन् । पदाधिकारीहरुलाई पूर्व अध्यक्ष उज्वल खरेलले प्रशिक्षण दिए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५