AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बिबेकशिल साझा पार्टीको प्रदेश स्तरीय भेला विराटनगरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७५, बुधबार २०:३८
3
Shares
विराटनगर / बिबेकशिल साझा पार्टीले प्रदेश स्तरीय भेला विराटनगरमा गर्ने भएको छ ।

प्रदेश संयोजक घोषणा गर्नकालागि शनिवार विराटनगरमा प्रदेश स्तरीय भेला आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । भेलामा बिबेकशिल साझाका संयोजक रबिन्द्र मिश्र, डाक्टर सूर्यराज आचार्यलगायतकाले सम्बोधन गर्नेछन् । बिबेकशिल साझाले यसअघि नै प्रदेश प्रमुखको जिम्मेवारी अनिल भेटवाललाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर