RUMPUM
animated ellipse animated ellipse

दिल्लीमा हुने अन्तर्राष्ट्रिय टेबल टेनिसमा विराटनगरका रेहान्तले खेल्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७५, बुधबार २०:४८
3
Shares

विराटनगर / भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगीता विराटनगरका रेहान्त वस्नेतले प्रतिनिधित्व गर्ने भएका छन् ।

काठमाडौमा हालै सम्पन्न अण्डर १२ को ब्वाइज सिङल्स तर्फ स्वर्ण पदक जितेका वस्नेतले आगामी जनवरी २२–२६ सम्म नयाँ दिल्लीमा आयोजना हुने होप्स अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगीता–२०१९ मा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन ।

यसअघि आफ्नो इभेन्टमा जिल्ला स्तरीय, प्रदेश स्तरीय उपाधी जितेका वस्नेतले पहिलो प्रयासमै राष्ट्रिय उपाधी हात पारको विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष विकेन थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर