RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा झुन्डिएको अवस्थामा वृद्धको शव फेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ पुष २०७५, मंगलवार ०९:०१
3
Shares
तस्वीर : पूर्ण खड्का
विराटनगर / विराटनगर–११ स्थित पाञ्चालीको आँप बगैंचामा झुन्डिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।

आज विहान स्थानियले आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि प्रशरीलाई खबर गरेका थिए । शवको ६५ वर्षिय हरिलाल रामको रहेको वडा प्रहरी कार्यलय का डिएसपी नरेन्द्रकुमार केसीले जानकारी दिए ।

शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका पनि डिएसपी केसीले पोष्टमाटम पछी हत्या हो या अरुकारणले भएको बताउँने बताए । घटनास्थलमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । झुम्का घर भएका राम हाल विराटनगर १२ मा बस्तै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर