RUMPUM
animated ellipse animated ellipse

पत्रकार आचार्य र भट्टराई पुरस्कृत हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ पुष २०७५, बुधबार २१:०९
3
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङले पत्रकार तारा आचार्य र ध्रुब भट्टराईलाई पुरस्कृत गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङको १३ औ साधारण सभाकाको अवसरमा आचार्यर भट्टराई पुरस्कृत गरिने भएको हो । आचार्यलाई प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने छ भने भट्टराईलाई नगरविकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्ध् पोखरेलले जानकारी दिए ।

आचार्य न्युज २४ टिभिमा कार्यरत छिने भने भट्टराई अनलाइन खबरमा सम्माददाताका रुपमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार विक्रम निरौला संयोजक रहेको पुरस्कार छनौट समितिले गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गरेको सचिव अर्जुन आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर