RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ढाका टोपी दिवश मनाईयो (फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७५, मंगलवार १९:३१
3
Shares
विराटनगर । विराटनगरका यूवा अभियान्तहरुले विराटनगरमा ढाका टोपी दिवश मनाएका छन ।

नेपाली गोर्खाली हुनुमा गर्व गरौ नेपाली पनलाई संरक्षण गरौ र विस्तार गारौ’भन्ने मुला नाराका साथ विराटनगरमा यूवा अभियान्तहरुले आज झाँंकी ¥याली सहित ढाका टोपी दिवश मनाएका छन् ।

र्यालीले विराटनगरको ट्राफिक चोकदेखि जलजला चोक हुदै महानगरपालीकामा पुगेर लाखे नृत्य प्रर्दशनी गरेका थिए ।

नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । आज नेपाली ढाका टोपी लगाएर सामाजिक संजालमा प्रस्सस्त मात्रामा पोष्ट गरिएका तस्वीरहरु देख्न सकिन्छ । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक ढाका टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली ढाका टोपी लगाउने गर्छन् ।

विशेषतः भाद्गाउँले, पालपाली र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर