AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

केभिएम स्कूलमा नि : शुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७५, शुक्रबार २१:३०
3
Shares
विराटनगर / विराटनगर– १० मा रहेका कोशी विद्या मन्दिर(केभिएम) ले नि ःशुल्क स्वास्थ्य शिविरको आयाजना गरेकोे छ ।

स्कूलको आयोजनामा एक दिने स्वास्थ्य शिविर आज शुक्रबार सम्पन्न गरेका हो । प्रदेश १ का अद्योग, वन तथा परियटन, वातावरण मन्त्रीले उद्घाटन गरेको स्वास्थ्य शिविरमा स्कूलमा अध्ययनरत ६ सय विद्यार्थीहरुले स्वास्थ्य शिविरबाट लाभ उठाएका छन् । आम्रो अस्पताल, सप्तकोशी अस्पताल र विराटनगर आँखा अस्पतालको सहयोगमा स्वास्थ्य शिविरको आयोजन गरेको हो ।

स्वस्थ्य शिविरमा आम्रा अस्पतालकी दन्त विषेशज्ञ डा. मिरा आचार्य र डा. अन्जली भट्टराईको टोली, सप्तकोशी अस्पतालका डा. अरविन्द महतोको टोली र विराटनगर आँखा अस्पतालका अमित महतोको टालीले स्वास्थ्य सेवा दिएका स्कुलका प्रिन्सिपल धिजनबाबु काप्mलेले जानकारी दिए ।

स्कूलमा अध्ययनरत विद्र्यार्थीहरुलाई पढाइ तथा लेखाई मात्र नभई वालवालीकाको विकाशको निम्ती स्कूल लागि पर्ने स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए । निर्देशक दासका अनुसार यस्ता खाले कार्यक्र स्कूलमा नियमित रुपले सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर