AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कूलमा निशुल्क दाँत परीक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७५, मंगलवार १९:२५
3
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलमा निशुल्क दाँत परीक्षण गरिएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानबाट आएका दन्त चिकित्सक डा. नेहा दास , डा. चन्द्र क्षेत्री, चान्दनी साह , दिपाण्कर श्रेष्ठ , मनोज श्रेष्ठ र महेश खडकालगायतकोे टोलीले स्वस्थ्य परिक्षण गरेका थिए । स्कूलमा अध्ययनर करीव १ हजार ४ सय ५० जना विद्यार्थीहरुले प्रत्यक्षरुपमा दाँत परीक्षण गरेका थिए ।

यसरी स्कूलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनुको साथै उनीहरुको स्वास्थयलाई पनि उतिकै मह्त्वको साथ हेरेकोस्कूलका भाइस प्रिन्सिपल देविलाल महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर