पूर्वाञ्चल खबर
राउतलाई लायन्स क्लब डिस्ट्रिक ३२५ एवानले शनिबार विराटनगरमा भएको दोस्रो क्याविनेट वैठकको अवसर पारेर सम्मान गरेको हो । क्लबका गभर्नर अन्नतपूसाद भेटवालले उद्यागी राउतलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका छन् । राउतलाई उद्योग व्यवसायकासाथै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गुर्याए वापत सम्मान गरिएको हो ।