पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पेट सम्बन्धी बिरामी रहेका पासवान अचानक बेहोस भएका थिए । उनको कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पासवानको मृत्युको कारण खुलेको छैन ।