पूर्वाञ्चल खबर
स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई अधिवक्ता खगेन्द्र श्रेष्ठले आज स्कूलमा एक कार्यक्रमका विच संविधान दिवसको बारेमा विद्यार्थीलाई जानकारी गराएका स्कूलका प्रिन्सिपल सेवक बजगाईले बताए । कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका ८५ जना विद्यार्थी सहभागि रहेको स्कूलले जनाएको छ ।