पूर्वाञ्चल खबर
‘केन्द्रीय सरकारले संविधान दिवसको खुशियाली मनाउन लाग्दा प्रदेश २ सरकार र संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीले कालो दिन मनाउन पनि सरकारी ढुकुटी खर्च गर्न लागेका हुन् ।’
कालो दिवस मनाउन कार्यकर्ता ओसारपसार, आवश्यक खर्च व्यवस्थापन सरकारी कोषबाटै खर्च गर्न लागिएको हो । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।