RUMPUM
animated ellipse animated ellipse

गोयलद्धारा छात्रवृति प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०७५, शुक्रबार १९:५१
3
Shares
विराटनगर / समाजसेवी दिनबन्धु गोयलले सत्यनाराण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृद्धि र विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

आज स्कुलमा आयोजित कार्यक्रममा शैक्षिक सामाग्री तथा छात्रवृद्धि हस्तान्त्रण गरेका हुन् । ५४ औ बाल दिवसको अवसर पारेर समाजसेवी गोयलले बुहारी स्वर्गिय सुमनदेवी गोयलको नाममा १२ जना विद्यार्थीलाई छात्रवृद्धि र विद्यालयलाई कम्युटर प्रदान गरे ।

कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने जेहनदार तथा बिपन्न विद्यार्थीलाई जनही चार हजारका दरले बुहारी सुमनदेवी गोयलको नाममा छात्रवृद्धि प्रदान गरेका हुन् । सोही कार्यक्रममा ६० हजार मूल्य बरावरको दुई थान कम्यूटर विद्यालयका प्रधानध्यापक धर्मानन्द खरेललाई हस्तान्त्रण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर