RUMPUM
animated ellipse animated ellipse

समाजसेवी सुन्दर सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ भाद्र २०७५, बिहीबार २०:००
3
Shares
उर्लावारी / सामाजिक कामका अग्रपन्तिमा रहेका युवा समाजसेवी सुन्दर श्रेष्ठलाई आरम्भ नाट्य डबली रतुवामाईले सम्मान गरेको छ ।

उर्लाबारी—९ खोपिँडाडा निवासी श्रेष्ठले क्लवको स्तरोउन्नती र समाजका विविध पाटाहरुमा पुर्याएको योगदानको कदर गर्दै आरम्भले सोमबारेमा साँस्कृतिक कार्यक्रममा सम्मान गरेको हो । श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी रतुवामाई नगरपालिकाका प्रमुख रविन राई र क्लवले सम्मान पत्र हस्तान्तरण गर्दै दोसल्ला ओडाए । श्रेष्ठले तिज पर्व नेपालीहरुको साझा पर्व भैसकेको बताउँदै पर्वले जातिय सद्भाव बढाएको बताए । श्रेष्ठले समाजमा आफ्नो एकल लगानीमा धेरै सहयोग गरे ।

क्लवले सोमबारेमा तिज बिशेष कार्यक्रममा नाटकलगायत विभिन्न साँस्कृतिक कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर