पूर्वाञ्चल खबर
आज भएको रक्तदानमा २८ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोख्रेलले उद्घघाटन गरेको कार्यक्रममा विराटनगर महानगर पालिका वडा न.९ का वडा अध्यक्ष बिश्वनाथ भगतले बोलेका थिए । समितिका अध्यक्ष गोपालप्रसाद गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो ।