AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रेस चौतारी नेपालको मोरङ शाखाद्वारा क्यालेण्डर सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०८२, बुधबार १८:५३
90
Shares
विराटनगर / नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको मोरङ शाखाले २०८२ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

प्रेस चौतारी मोरङको विराटनगर महानगरपालिका – २ मुनालपथ स्थित कार्यालयमा क्यालेण्डर सार्वजनिक गरेको हो ।प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, केन्द्रीय सदस्यहरू सरस्वती बानियाँ, तुलसी कोइराला, पूर्वकेन्द्रीय सदस्य महेन्द्र विष्ट, चौतारी मोरङ अध्यक्ष चीना थापा लगायतले क्यालेण्डर सार्वजनिक गरे ।

प्रेस चौतारी मोरङले पहिलोपटक सार्वजनिक गरेको क्यालेण्डरमा मोरङ शाखाले गरेका गतिविधि, अभिलेख, आगामी कार्यक्रम समेटिएको अध्यक्ष थापाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर