पूर्वाञ्चल खबर
स्कूलमा मन्टेसरी तहमा अध्ययनरत १ सय ७० विद्यार्थीहरुको सहभागितामा विभिन्न रंगारंग कार्यक्रम सहित पिंक डे मनँएको हो । सो अवसर मा पिंक अर्थात गुलाबी रंग ले आपसी प्रेम, भाईचारा र विश्व शांतिको संदेश दिने कुरा विभिन्न कृया–कलापको माध्यमले बालक–बालिकाहरुलाई बुझाइएको थियो । सोही अवसरमा आगामी चाड रक्षाबंधनको सांस्कृतिक महत्व बारे बालक–बालिकालाई व्यावहारिक तरिकाले जानकारी गराइएको स्कूलका प्रिन्सिपल धिजनबाबु काप्mलेले बताए ।