पूर्वाञ्चल खबर
निजकै श्रीमतीले आफुलाई श्रीमानले जबरजस्ती करणी गरेको र नावालीक छोरीलाई समेत यौन दुर्ब्यहार गरेको भनी हिजो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएको हुँदा निजको जाहेरीको आधारमा प्रतिवादीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।