पूर्वाञ्चल खबर
आज विराटनगरमा सम्पन्न फाइनल चरणको खेलमा मदरल्याण्डले चार स्कूललाई पछी पादै उपाधी हात पारेको हो । त्यस्तै सगरमा सेकेण्डरी स्कूल दोस्रो तथा नमुना विद्या मन्दिरले तस्रो स्थान हात पारेको छ ।
फाइनल चरणमा पतिस्पर्धा गर्ने पाँच स्कूल जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएको छन । शुक्रबारदेखि शूरु भएको प्रतियोगितामा विराटनगरमा २५ वटा स्कूल सहभागि रहेको प्रतियोगिता रहेका थिए ।
विजेता तथा अन्य खेलाडीलाई प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरी, केन्द्रीय सदस्य राजेशकुमार दास, प्याब्सन प्रदेश १ का लेखा संयोजक रमेशकुमार मिश्रा तथा प्याब्सन विराटनगरका अध्यक्ष प्रेमसिंह लाल सुवाललगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।