RUMPUM
animated ellipse animated ellipse

मदरल्याण्ड, युनिक सगरमाथा विजयी भई हाजिरी जवाफको फाइलनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०७५, शनिबार १८:५२
3
Shares
विराटनगर / विराटनगर महानगरपालीका प्याब्सनको आयोजनामा विराटनगरमा जारी महानगरपालीका स्तरीय हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फाइनल प्रवेशसँगै तीनै स्कूल जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएको छन । यस अघि शुक्रबार नमुना विद्या मन्दिर र मालाविका स्कूल विजयी भइ फाइनलमा प्रवेश गरेका थिए । फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विराटनगरमा २५ वटा स्कूल सहभागि रहेको प्रतियोगिता सम्योजक सेवक बजगााईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर