पूर्वाञ्चल खबर
आज सम्पन्न भएको प्रतियोगितामा विजयी हुँदै नमुना विद्या मन्दिर र मालाविका स्कूल फाइनलमा प्रवे गरेको छ । आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरमा २५ वटा स्कूल सहभागि रहेको प्रतियोगिता सम्योजक सेवक बजगााईले बताए । प्रतियोगिताको फाइनल चरउामा पुग्ने ५ स्कूलले मोरङ स्तरीया प्रतियोगितामा सहभागि जनाउँने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन प्याब्सन प्रदेश १ का सचिव टिकाराम ढकाले गरे भने विराटनगर महानगरपालीका प्याब्सनका अध्यक्ष प्रमलाल सिंह सुवालको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।