पूर्वाञ्चल खबर
तराई मुलकी अन्दाजी २२ बार्षिय यूवतीको नग्ग अवस्थामा शव भेटिएको हो । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार निर्माणधिन रेल्वे ट्रयाकको कल्भट मुनी यूवतीको शव भेटिएको हो । शवको पहिचान हुन सकेको छैन् ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ । घटनाको अवस्था हेर्दा बलत्कारपछि हत्या भएको हुन सक्ने उनले जानकारी दिएका छन् ।