पूर्वाञ्चल खबर
प्रतियोगितामा उत्कृष्ठ नृत्य कला प्रस्तुत गर्दै टप पाँचमा पुगेका भुजेललाई भोट गर्ने अभियान सञ्चालन गर्न सहयोग जुटेको हो ।
हरेक बिहिवार र शुक्रवार प्रशारण हुदै आएको सोमा देशभरका ३ हजार बढी प्रतिस्पर्धीलाई पछि पार्दै भुजेल उत्कृष्ठ पाँचमा पुगेका हुन् । भुजेल जिताउ अभियानकालागि प्रवासी भुजेल समाज सेवा समिति दक्षिण कोरीयाबाट २० हजार सहयोग गरेको हो ।
भुजेलको भोटिङ कोट ०६ हो उनलाई भोट गर्नकालागि मोवाइलको म्यासेज बक्समा ०६ लेखेर ३५२२५ मा पठाउन सकिने छ । भोटिङ समय हरेक हप्ताको बिहिवार बेलुका ८ बजेदेखि शुक्रबार दिउसो १२ बजे सम्म खुला रहनेछ ।