पूर्वाञ्चल खबर
कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, अर्किड कलेज प्रिन्सिपल दिपेश बास्तोला, एन प्याब्सनका केन्द्रीय सदस्य राजन छाराहाङ, शिक्षक चुडामणी नेपाललगायतले कलेजको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । कलेजमा नया शैक्षिक सत्रकालागि ३ सय ६० जना विद्यार्थीहरु भर्ना भएको क्ल्ेज्ल्े जनाएको छ । कलेज प्रिन्सिपल बास्तोलाले मध्यमशुल्कमा गेणस्तरीय शिक्षाको प्रत्याभुती गरेको बताए । उनले विद्यार्थीले आप्mनो लक्ष्यमा पुग्न संगत, मिहिनेत र सपनासँगै जोड्नु पर्ने धाराण राखे ।
अभिमुखिकरण कार्यक्रममा सहभागी भएका विद्यार्थीहरु मध्ये श्रेया रायमाझीले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज अर्किड भएको बताएकी थिइन् । कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई नृत्य तथा गित गाएर स्वागत गरेका थिए ।